रेमिट्यान्स : कमाउन गाह्रो, पठाउन महँगो

१५ पुस, काठमाडौं । साउदी अरेबियामा कार्यरत मकवानपुरका जितेन्द्र आलेलाई घरमा एकपटक पैसा पठाउन ३ महिनासम्म रकमको जोहो गर्नुपर्छ । बल्लतल्ल जम्मा भएको ५० हजार पठाउँदा १ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । ‘यहाँबाट पैसा पठाउँदा शुल्क साह्रै महँगो छ,’ उनी भन्छन्, ‘यही कारण मेरा धेरैजसो साथि हुन्डीवाला समात्छन् ।’...

समान समाचार