पश्चिम नेपालमा यसरी मनाइन्छ ‘पुस १५’

काठमाडौँ – वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा ‘पुस १५’ का रुपमा मनाइन्छ। यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ। १५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको...

समान समाचार