चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको...

समान समाचार