मौसमको मान

आज पुस १५ । चिसोका कारण परिचित दिन । चिसो यामका ५० दिनलाई लिएर ‘मीन पचास’ भन्दै विद्यालयहरू बन्द गर्ने प्रचलन पनि थियो । अहिले पनि राजधानीका विद्यालयहरू सीमित समयका लागि भए पनि जाडोमा बन्द हुन्छन् । चिसोका कारण विद्यालय चल्ने अवस्था नभएका कारण बन्दाबन्दी स्वाभाविक पनि छ ।...

समान समाचार