सुर्खेतमा पुन: राखियो वीरेन्द्रको सालिक

सुर्खेत : सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुन: राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो । वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो । गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको...

समान समाचार