चिसो बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?

सुर्खेत : चिसो मौसम छ । यतिबेला जो सुकैले चिसो हुनबाट जोगिन आवश्यक छ । चिसो मौसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । चिसोको कारण ज्येष्ठ नागरिक जोखिममा रहन्छन् । चिसो मौसममा आगो ताप्नका लागि प्लाष्टिक, दाउरा बाल्ने गर्दा बालबालिकामा दम रोग देखा परेको प्रदेश अस्पताल...

समान समाचार