प्रचण्डले दिए तमु ल्होसारको शुभकामना

१५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन् । बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै...

समान समाचार