म्यानचेष्टर सिटीलाई ८ अंकको अग्रता, चेल्सी बराबरीमा रोकियो

१५ पुस, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेर ८ अंकको अग्रता बनाएको छ । ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सिटीका लागि फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १६औं मिनेटमा फोडेन केभिन डे ब्रुएनाको पासमा गोल गरेका थिए । एमरिक...

समान समाचार