‘जुवाडे’को चेक फिर्ता गरेको’bout छानबिन गर्न डिआईजीको नेतृत्वमा समिति गठन

‘जुवाडे’बाट चेक बरामद गरेपछि मुद्दा चलाउनुको साटो काठमाडौँ प्रहरीले आरोपीलाई नै फिर्ता गरेको घटना’bout छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । अपराध अनुसन्धान विभागका डिआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड...

समान समाचार