माओवादी महाधिवेशनको पाँचौ दिन : सबै समूहको सुझाव पेसपछि नयाँ नेतृत्व चयन हुने

नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ ।  गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।२५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश...

समान समाचार