भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ४ जना मृत भेटिए

बुटवल – बाँकेको भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ४ जना मृत अवस्थामा भेटिएका छन् । बाँके प्रहरीकाअनुसार अस्पतालको स्टोर कक्षमा बस्दै आएका अस्पतालकै कर्मचारीका परिवारका ७ जना सदस्यहरुमध्ये ४जना मृत अवस्थामा भेटिएका हुन् भने अरु अचेत अवस्थामा छन् ।राति हिटर बालेर सुतेका उनीहरू त्यसको धुवाँले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान...

समान समाचार