किन ओझेलमा पारियो द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्ने विशेष अदालत गठनको विषय?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै द्वन्द्वकालीन मुद्दाहरुलाई अब किनारा लगाइने दाबी गरे। माओवादी कार्यकर्तालाई साक्षी राखेर उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले गरेको कामलाई टुंग्याउने बताए।

समान समाचार