वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल

हेटौंडा, (नेस) । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हुने भनिएको जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधबार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । पालिका अध्यक्ष विदुर हुमागाईंले प्रतियोगिता उद्घाटन गर्ने भनिए...

समान समाचार