कोरोना संक्रमण बढे पनि खेल जारी

लन्डन, (एजेन्सी) । विश्वमा कोरोना संक्रमण हुने क्रम अहिले बढ्दै छ । यसैक्रममा इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगमा १ सय ३ नयाँ कोरोना संक्रमित केस देखापरिसकेको छ । सोमबार यसको पुष्टि भएको हो । यसमा कयौं खेलाडी सामेल छन् । ईपीएलले भने कसैको नाम पनि सार्वजनिक गरिरहेको छैन । जारी...

समान समाचार