पालिकास्तरीय फुटबल कप हुने

लमजुङ । लमजुङको राइनास नगरपलिका–६ गौलीटारमा लमजुङ पालिकास्तरीय धमिलीकुवा फुटबल कप हुने भएको छ । गौलीटार क्षेत्रीय खेल मैदान समितिले माघे संक्रान्तिका अवसरमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो । गौलीटारमा रहेको खेल मैदान जिल्लाकै ठूलो खेलमैदान भएकाले मैदानको प्रचार–प्रसारका साथै जिल्लामा खेलाडी उत्पादन गरी खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले...

समान समाचार