र्‍यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। लाउरेसहित चार जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा...

समान समाचार