झारफुक गर्दा गुम्यो १४ वर्षीया किशोरीको ज्यान

काठमाडौँ- झारफुक गर्ने एक ‘माता’को विश्वासमा पर्दा १४ वर्षीया किशोरीको ज्यान गुमेको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-२ की १४ वर्षीय किशोरीको झारफुकका क्रममा शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए। एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले आफूलाई माता बताउने उमा शाही...

समान समाचार