कोरोनाको तेस्रो लहरसँग लड्न तीन तहबीच सहकार्य आवश्यक छः मुख्यमन्त्री शाही

सिमकोट – मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको सम्भावित आउन सक्ने तेस्रो लहर रोक्न पूर्व तयारीमा लाग्न सरोकारवालालाई निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले जनशक्ति व्यवस्थापनमा सरकारले तयारी गरिरहेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थालाई कोरोना महामारीको पूर्वतयारीमा जुट्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५०...

समान समाचार