मेगा बैंककी सीईओ खुञ्जेलीलाई उत्कृष्ट महिला अवार्ड

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीदाई उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मान गरिएको छ । काठमाडौँ आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा खुञ्जेली ‘बेस्ट फिमेल अवार्ड २०२१’ बाट सम्मानित भएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा...

समान समाचार