काजकिस्तानको प्रदर्शनमा १६४ जना मारिए

अलमाटी– काजकिस्तानमा जारी बिरोध प्रदर्शनमा दर्जनौको मृत्यु भएको छ । काजकिस्तान सरकारले आइतबार बताए अनुसार देशमा जारी बिरोध प्रदर्शनमा पछिल्लो हप्ता १६४ जना मारिएका छन् । सरकारी समाचार संस्था खबर २४ मा देशको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाइएको यो संख्या यसअघि उल्लेख गरिएको संख्याको निकै बढी हो। तर मृत्युको...

समान समाचार