त्रिशूलले घोचेर किशोरीको हत्या प्रकरण : ५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी

त्रिशूलले शरीरका विभिन्न भागमा बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको आश्रममा मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...

समान समाचार