४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्ति नक्साल फर्काइयो (फाेटाे फिचर)

काठमाडौं – नक्सालको शंकर कीर्ति महाविहारबाट करिब ४० वर्षअघि लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति हरायो।मूर्ति बेपत्ता भएपछि स्थानीयले खोजबिन गरे। प्रहरी गुहारे। मूर्ति फेला परेन। त्यसपछि विहार पद्मपाणी करुणामयको मूर्ति बिहीन रह्यो।४० वर्षपछि भने पद्मपाणी करुणामयको मूर्ति विहारमा फर्काइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजासहित जात्रा गरेर विहार...

समान समाचार