भिरबाट लडेर ५५ वर्षीय लैनबहादुरको मृत्यु

तेह्रथुम –  फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेकाे भिरबाट लडेर ५५ बर्षका लैनबहादुर  लिम्बूको बुधबार ज्यान गएको हो । डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास...

समान समाचार