भारत र बंगलादेशको आर्थिक वृद्धिदर उच्च, नेपालको ३.९%

काठमाडौँ– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त हुने भएको छ । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने बताइरहेका बेला विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको प्रक्षेपण अनुसार यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहनेछ । सन् २०२३ मा अर्थात्...

समान समाचार