अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन्।प्रहरीकाअनुसार मकवानपुरस्थित मनहरी गाउँपालिका–८ सिमपानीबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध चरेस र १० किलो अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने...

समान समाचार