मिलमा सल बेरिएर महिलाको मृत्यु

अछाम – चौरपाटी गाउँपालिका- ४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ। साँफेबगर नगरपालिका- १ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर...

समान समाचार