प्रसिद्ध भारतीय गायिका लतालाई कोरोनासँगै निमोनिया, आईसीयुमा उपचार हुँदै

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरलाई आईसीयुमा राखेर उपचार गरिएको चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरस संक्रमण भएकी गायिका मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्था’bout उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ। मुम्बईको ब्रीच केण्डी अस्पतालका डा प्रतीत समधानीले दिएको जानकारीअनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया पनि भएको छ। उनी...

समान समाचार