शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ। बनेपा नगरपालिका –६ गोदामचोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि बालाजु नयाँँबसपार्कको बीजी मलमा नयाँँ स्टोर खोलेको हो। शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने...

समान समाचार