बलिउडमा काम गर्ने अवसर पाएका विपिन भन्छन्, ‘उत्सव मनाउने समय आइसकेको छैन’

काठमाडौँ – अभिनेता विपिन कार्कीले बलिउडमा काम गर्ने अवशर खुशीसँगै आएको चुनौति बताएका छन्। देश सञ्चारसँगको फोन वार्तामा उनले भने, ‘चलचित्रमा खेल्ने अवसर पाउनु राम्रो कुरा हो तर यतिमा नै खुशी मनाउनु पर्ने म देख्दिन। चलचित्रमा आफूले पाएको स्थानको कत्तिको सदुपयोग गर्न सक्छु भन्ने चुनौति नै ठूलो कुरा रहेको...

समान समाचार