भारतीय व्यापारीका कारण नाेक्सानी झेल्दै नेपाली अदुवा किसान

डोटी – जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन्। अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन्। यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा...

समान समाचार