नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ। आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट शेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो।...

समान समाचार