एमाले जिल्ला अधिवेशन : अछाममा ओली भर्सेस रावल

अछाम – एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो। बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो। सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत...

समान समाचार