काठमाडौँमा कति छ कोरोना संक्रमणको खतरा? किन जारी भयो १८ बुँदे आदेश?

केही दिनयता कोभिड संक्रमणको जोखिम बढेको छ। यसैलाई मध्यनजर गरेर काठमाडौँ उपत्यकामा भीडभाड हुने काम रोकिएको अवस्था छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन्। आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने, के नगर्ने भन्ने तोकिएको छ। यो आदेशमा भएका कतिपय व्यवस्थाले जनमानसमा भ्रम...

समान समाचार