मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले आज देखी ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु –पे’को ‘किअस्क’ मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । महाशाखाले सुरुवाती चरणमा ट्राफिक…

समान समाचार