सुपर कोपा साउदीमा खेलाउने निर्णयप्रति खेलाडीकै आपत्ति

काठमाडौँ- स्पेनिस सुपर कोपाका सेमिफाइनलका खेलहरू यसपालि साउदी अरबमा हुँदैछन् । हुन त साउदीमा सुपर कोपा हुन लागेको यो पहिलो पटक होइन । २०१९–२० सिजनको सुपर कोपा पनि साउदीमै भएको थियो । गत सिजन भने कोभिड–१९ महामारीका कारण सुपर कोपाका तीनै खेल स्पेनमा खेलाइएको थियो । तर यसपालि भने सुपर कोपा...

समान समाचार