नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, पुस २८ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वुद्धिदर ३.९ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ । बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि...

समान समाचार