रेल्वे कम्पनीमा महाप्रबन्धक झाले गरे ६० कर्मचारी गुपचुप भर्ना, हटाइएका डेढ सय आन्दोलित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जनकपुर-जयनगर रेल संचालनका लागि भन्दै गुपचुप कर्मचारी नियुक्त गरेका छन् । कर्मचारी भर्नाको सूचनाबेगर नै झाले स्टेशन मास्टर, टीटी, क्यासियर, गार्डसहित ६० कर्मचारी नियुक्त गरेका हुन् । नयाँ कर्मचारीलाई जनकपुरको मत्स्य तालिम केन्द्र जनकपुरमा आजबाट तालिम सुरू गरिएको छ ।...

समान समाचार