ट्रम्प समर्थक सांसदले ज्यान मार्ने धम्की दिइरहेको अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीको आरोप

अमेरिकी संक्रामक रोग नियन्त्रण सम्बन्धी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्टोनी फाउसीलाई ज्यान मार्ने धम्की दिइएको छ। फाउसीले रिपव्लिकन सिनेटर राण्ड पाउलले कोभिड-१९ सम्बन्धी भ्रामक सन्देश दिएको आरोप लगाएसँगै उनलाई र उनको परिवार माथि आक्रमणको धम्की आउन थालेको हो। सिनेटको स्वास्थ्य कमिटीको सुनुवाइका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सिनेटर पाउल...

समान समाचार