मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ?

मुम्बई(दैनिक जागरण)– अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर बलिउडको स्टार जोडीमध्येमा पर्दछन् । उनीहरुबीचको उमेर अन्तर निकै फरक छ, तर पनि उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन् । प्रायः सँगै रहने यो जोडीको सम्बन्ध पछिल्लो समयमा केही बिग्रिएको खबर बाहिर आएको छ । उनीहरुले केही समययता भेटघाट गरेका छैनन्...

समान समाचार