दाङमा शैक्षिक संस्थाका सयौं विघा जग्गा दुई दशकदेखि अतिक्रमित

२८ पुस, दाङ । कुनै समय नेपाल संस्कृत विश्वविद्यालयका लागि दाङको जग्गा आम्दानीको मुख्य स्रोत थियो । यसकै आम्दानीबाट शिक्षकलाई तलबदेखि विद्यार्थीलाई भोजनवृत्ति दिन पुग्यो । दुई दशकयता भने दाङको जग्गाबाट आम्दानी शून्य रहेको विश्वविद्यालयको सामान्य प्रशासन तथा सम्पत्ति महाशाखा प्रमुख गिरिराज शर्माले बताए । ‘विश्वविद्यालयले जग्गाको राजश्व बुझाइरहेको...

समान समाचार