ट्राफिक महाशाखाको मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था सुरु

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधवारदेखी ट्राफिक नियम उल्लंघन गरे चालकले तिर्नुपर्ने जरिवाना अनलाईबाट नै भुक्तानी गर्न सकिने भएको छ । बुधबार महाशाखाले जरिवानाको रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम...

समान समाचार