रघुवीर र प्रभु साहबीचको शक्ति संघर्षः प्रदेश २ का आठ जिल्लामा एमाले अधिवेशन अन्यौल

नेकपा एमालेको प्रदेश २ मा नेता रघुवीर महासेठ र प्रभु साहबीचको शक्ति संघर्षले प्रदेश २ को आठवटा जिल्लामा अधिवेशन सम्पन्न हुन सकिरहेको छैन । दुवै नेताबीच मधेशमा आफूलाई शक्तिशाली देखाउन होडबाजी चलेकाले जिल्लाको अधिवेशन हुन नसकेको हो । एमाले केन्द्रीय सचिव समेत रहेका महासेठ पार्टी अध्यक्ष केपी शर्मा ओलीका...

समान समाचार