‘द ब्रिटिश कलेज नेपालमै विश्वस्तरीय शिक्षा दिने शैक्षिक संस्था हो’

नेपाल सरकारबाट अनुमति लिएर सन् २०११ देखि नेपालमै विश्वस्तरीय शिक्षा दिइरहेको शैक्षिक संस्था द ब्रिटिश कलेज यतिखेर चर्चामा छ । युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड र लिड्स बेक्केड युनिभर्सिटीसँग सहकार्य गरी नवीनतम र अन्तरराष्ट्रिय स्तरको पाठ्यक्रममार्फत नेपाली विद्यार्थीलाई दीक्षित गराइरहेको कलेजले हालै साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय...

समान समाचार