हुम्लाको पहिलो साक्षर गाउँपालिका बन्दै खार्पुनाथ

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी तीब्र पारिएको छ। दुई वर्षअगाडिदेखि गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारी भएको थियो तर कोरोनाको कारण रोकिएको थियो। यसवर्ष भने साक्षर घोषणा गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि २२ वटा बस्तीमा पुस...

समान समाचार