हिमालयन क्यापिटलद्वारा विशिष्टकृत लगानी व्यवस्थापन सेवा

काठमाडौँ – हिमालयन क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको एक नवीन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ। हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको...

समान समाचार