‘बाघथान’को ट्रेलर सार्वजनिक

विश्वप्रतिष्ठित फिल्म महोत्सव ‘रोट्रेड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली फिल्म ‘बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत् सार्वजनिक भएको हो।

समान समाचार