वीरमा डा. लोहनीलाई पठाएपछि कर्मचारीद्वारा विरोध

काठमाडौं : कोरोना संक्रमण पुनः दैनिक दोब्बर संख्यामा बढ्दै गएको छ। यसरी संक्रमण बढिरहेका वेला विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरसँग जुध्न रणनीति बनाउनुपर्ने समय हो।तर संक्रमण पुनः बढ्न थालेको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण निकायका प्रमुखहरूको जिम्मेवारी हेरफेरफेर गरेका छन्।मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री खतिवडाले कोभिड -१९...

समान समाचार