भिरबाट लडेर एक जनाको मृत्यु

न्युज अफ नेपाल, तेह्रथुम । फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको मृत्यु गएको छ । फेदाप गाउँपालिका(१ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार मृत्यु गएको हो । डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

समान समाचार