‘पार्टी इज् ओभर फर पीएम’ : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउन  सम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ। प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा ‘ब्रिङ योर ओन बुज’पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा...

समान समाचार