एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै  बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा...

समान समाचार